दोलखामा दुई वटा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु, २ जना घाइते
barnanmedia.com · Fri Jun 12 23:37:37 GMT 2026

दोलखाको भीमेश्वर नगरपालिकामा मोटरसाइकल दुर्घटनामा परेर एक युवकको मृत्यु भएको छ ।
शुक्रबार साँझ भीमेश्वर नगरपालिका–५ पिपलबोट नजिकै दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा वैतेश्वर गाउँपालिका–८ क्षेत्रपाका २२ वर्षीय रसिक श्रेष्ठको मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)