मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

म्याक्सवेल र डुप्लेसिसको उत्कृष्ट ब्याटिङका बाबजुद बैंग्लोर पराजित

farakdhar.com · Tue Apr 18 00:45:08 GMT 2023

भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा गएराति सम्पन्न खेलमा चेन्नई सुपर किंग्सविरुद्ध रोयल च्यालेन्जर्स बैंग्लोर ८ रनले पराजित भएको छ ।

चेन्नईले दिएको २ सय २७ रनको बलियो लक्ष्य पछ्याएको बैंग्लोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २ सय १८ रन बनायो । उसका लागि ग्लेन म्याक्सवेल र कप्तान फाफ डुप्लेसिसले आक्रामक ब्याटिङ गरे पनि टोलीलाई जित दिलाउन भने सकेनन् ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)