राष्ट्रपति पौडेलले गरे सेतो मत्स्येन्द्रनाथको विशेष पूजा
nepalnews.com · Thu Mar 26 16:59:43 GMT 2026

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार राति काठमाडौँको असनमा सेतो मत्स्येन्द्रनाथको विशेष पूजाअर्चना गरेका छन्।
चैत्र शुक्ल अष्टमीको अवसरमा आयोजित रथयात्रा असन पुगेपछि राष्ट्रपति पौडेलले परम्पराअनुसार पूजाअर्चना गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)