के हो डार्क वेब ?
techpana.com · Sat Apr 10 16:26:05 GMT 2021
डार्क वेब हजारौं वेबसाइटहरुको कलेक्सन हो । यहाँ भएका सम्पूर्ण वेबसाइटहरुले आफ्नो आईपी एड्रेसलाई लुकाउन टोर र आई टु पी जस्ता एनाेनिमस (अज्ञात) टुलहरुको प्रयोग गर्दछन् ।
डार्क वेबलाई लागू औषध र चाइल्ड पाेर्नाेग्राफी बिक्री वितरणका लागि कालोबजारको रुपमा समेत प्रयोग गर्ने गरेकाे पाइन्छ । यसले गोप्य विसलब्लोइङ अर्थात् खराब कार्यको सूचना गोप्यरुपमा गर्न र प्रयोकगर्तालाई निगरानी र सेन्सरसिपबाट सुरक्षा दिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)