आज जनैपूर्णिमा : धागोले गाँसेको सम्बन्धको पवित्र पर्व
pahilopost.com · Fri Aug 12 00:46:03 GMT 2022
काठमाडौ : जनैपूर्णिमा आज धुमधामका साथ मनाइँदैछ। महर्षि याज्ञवल्क्यले आजकै दिन आदित्य ब्रह्मबाट वेद प्राप्त गरेको विश्वास अनुसार वेदजयन्तीको रुपमा पनि यो दिनलाई चिनिन्छ।
वैदिक सनातन वर्णाश्रम धर्म मान्ने तागाधारीहरुले अघिल्लो दिनदेखि नै शरीर शुद्ध राखी एक छाक खाने, त्यस दिन बिहानै नित्यस्नान, प्रातःसन्ध्योपासना समेत गर्ने गर्छन्।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)