मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

ल्होसार आशिमाला !

ekantipur.com · Fri Dec 31 01:10:21 GMT 2021

काठमाडौँ — गुरुङ समुदायले बिहीबार बाघ वर्ग (तो ल्हो) को स्वागत गर्दै ल्होसार पर्व मनाएका छन् । तमु समुदायले परिवार, आफन्त, साथीभाइ तथा इष्टमित्रबीच जमघट गरी मौलिक खानाका परिकार खाने र एकआपसमा शुभकामना आदानप्रदान प्रत्येक वर्ष पुस १५ लाई ल्होसार (नयाँ वर्ष) का रूपमा मनाउँछन् ।

‘तमु ल्होसार हामी सम्पूर्ण गुरुङहरूको नयाँ वर्ष र महान् पर्व हो’ तमु ह्युल छोंजे धीं गुरुङ राष्ट्रिय परिषद्

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)