मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हत्या कसुर विवादले रोकियो विधेयक

gorkhapatraonline.com · Thu Sep 15 00:27:44 GMT 2022

नारायण काफ्ले

काठमाडौँ, भदौ ३० गते । हत्या मुद्दालाई मानव अधिकारको गम्भीर उल्लङ्घन सूचीमा राख्ने वा नराख्ने विषयमा दलीय सहमति नभएपछि बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन संशोधन विधेयक अघि नबढ्ने निश्चित भएको छ। सङ्घीय संसद्को कार्यकालको अन्तिम समयमा सरकारले ल्याएको विधेयक विवादका कारण अघि नबढ्ने निश्चित भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)