मगर गट ट्यालेन्ट प्रतियोगिता : स्वेक्षाले मारिन् बाजी
news24nepal.tv · Wed Nov 09 16:25:21 GMT 2022
काठमाडौं । मगर संघ यूकेको युथ विभागको आयोजनामा “पाँचौं संस्करण तथा मगर गट ट्यालेन्ट” प्रतियोगिता बेलायतको अल्डर्सटस्थित द प्यालेस रेष्टुरेन्टमा सम्पन्न भएको छ । मगर गट ट्यालेन्ट प्रतियोगितामा उत्कृष्ट नृत्य प्रदर्शन गरेर स्वेक्षा तिलिजा पुन मगरले विजय हासिल गरेकी छिन् ।
त्यसैगरी प्रथम उपविजेता लिकोन गुरुङ र द्वितीय उपविजेता साक्षी मगर भएकी छिन् । प्रथम उपविजेता र दोस्रो उपविजेताले नगद पुरष्कारसहित ट्रफी र प्रमाणपत्रबाट सम्मानित भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)