मन्त्रालयबाट बिदा भए गृहमन्त्री अर्याल, निर्वाचन सम्पन्न गर्नु मुख्य उपलब्धि
ukeraa.com

काठमाडौं : गृहमन्त्री ओमप्रकाश अर्यालले आफ्नो १९१ दिने कार्यकाल सफलतापूर्वक पूरा गरी बिहीबार गृह मन्त्रालयबाट बिदाइ भएका छन्।
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले बिहीबार पद तथा गोपनीयताको शपथ लिएसँगै शुक्रबार नयाँ सरकार गठन हुने तयारीका बीच मन्त्री अर्यालले पदबाट बिदा लिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)