पार्टी एकता विरोधी अभिव्यक्ति दिनु नहुनेमा नेपाल पक्षका नेताहरुको जोड
lokpath.com · Mon Aug 02 16:29:16 GMT 2021
काठमाडौं । नेकपा(एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका स्थायी कमिटी सदस्यहरुले पार्टी एकता विरोधी अभिव्यक्ति दिनु नहुनेमा जोड दिएका छन् ।
सोमवार वरिष्ठ नेता नेपाल पक्षका स्थायी कमिटी सदस्यहरुको बैठकमा बोल्दै नेताहरुले जिम्मेवार व्यक्तिहरूले सार्वजनिक अभिव्यक्ति दिने क्रममा शव्द चयन गर्दा मर्यादा र शिष्टाचारमा ध्यान दिनुपर्ने धारणा व्यक्त गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)