पाकिस्तान र बंगलादेशसहित चार देशका नागरिकलाई बेलायत छिर्न निषेध
nepallive.com · Fri Apr 02 17:45:00 GMT 2021
काठमाडाैं- बेलायतले कोरोना भाइरसको नयाँ प्रजातिको विस्तार रोक्न चार मुलुकका नागरिकलाई आफ्नो देशमा आउन निषेध गरेको छ। बेलायती अध्यागमन विभाग ले आगामी शुक्रबारबाट लागु हुनेगरी फिलिपिन्स, पाकिस्तान, केन्या र बंगलादेश नागरिकलाई आफ्नाे देश छिर्न रोक लगाइएको हाे।
यी मुलुक भ्रमण गरी स्वदेश फर्किएका समेत सरकारले तोकेका होटलमा १० दिनसम्म आइसोलेसनमा बस्न अनिवार्य बस्नुपर्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)