मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सरकारले फेरि ल्यायो ढुंगा निर्यात कार्यक्रम

nayapatrikadaily.com · Tue May 31 00:20:00 GMT 2022

अघिल्लो सरकारले बजेटमार्फत ढुंगा, गिटी, बालुवा निर्यातको कार्यक्रम अगाडि बढाएपछि सर्वाेच्च अदालतले रोकिदिएको थियो । तर, फेरि अहिलेको सरकारले ढुंगा निर्यातको विवादास्पद कार्यक्रम बजेटमा समेटेको छ ।

सर्वाेच्च अदालतको आदेशविपरीत सरकारले ढुंगा निर्यातको कार्यक्रम अगाडि बढाएको छ । अघिल्लो सरकारले चालू आवको बजेटमै ढुंगा, गिटी, बालुवा निर्यात गर्ने कार्यक्रम राखेपछि दायर भएको रिटमा सर्वाेच्चले ७ वैशाख ०७९ मा उत्प्रेषणको आदेशमार्फत ‘संविधानको भावना र मर्म अनुकूल हुने गरी विधायिका (संसद्)द्वारा निर्मित कानुनले अन्यथा व्यवस्था नगरेसम्म निकासी नगर्न’ भनेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)