४२ उपसचिवको सरूवा, केही जिल्लाका सीडीओ हेरफेर (सूचीसहित)
nepalpress.com · Sat Jul 04 09:29:01 GMT 2026

काठमाडौं । गृह मन्त्रालयले ४२ जना उपसचिवको सरुवा गरेको छ। मन्त्रालयले शुक्रबार गरेको निर्णयअनुसार सरुवाको सूची सार्वजनिक गरेको हो।
सरुवासँगै विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) तथा सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पनि हेरफेर गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)