मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

टी–२० विश्व कप : आज पाकिस्तान र दक्षिण अफ्रिका खेल्दै

Ujyaaloonline.com · Thu Nov 03 01:06:06 GMT 2022

काठमाण्डाै - टी–२० विश्व कप क्रिकेटमा आज एउटा खेल हुँदैछ । आज पाकिस्तान र दक्षिण अफ्रिका खेल्दैछन् ।

सुपर १२ को समूह ‘२’ को यो खेल दिउँसो पौने दुई बजे अस्ट्रेलियाको सिड्नीमा सुरु हुनेछ । दक्षिण अफ्रिका ३ खेलमा पाँच अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ भने पाकिस्तान दुई अङ्कसहित पाँचौँ स्थानमा छ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)