४ पुसदेखि बालबालिकालाई विद्यालयमै कोरानाविरुद्धको खोप
nayapatrikadaily.com · Fri Dec 10 00:23:00 GMT 2021
५७ जिल्लाका सबै विद्यालयमै लगाइनेछ मोडर्ना खोप
सरकारले १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई ४ पुसदेखि कोभिड– १९ विरुद्धको खोप लगाउने भएको छ । यो समूहका बालबालिकालाई लगाउन मिल्ने मोडर्नाको खोप ५७ जिल्लाका सम्पूर्ण विद्यालयबाटै दिन लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)