टिचिङ अस्पतालमा आफन्त खोज्दै भौंतारिएका परिवार, भन्छन्– हाम्रो मान्छेको न सास छ, न लास छ!
setopati.com · Fri Aug 28 02:19:40 GMT 2026

टिचिङ अस्पताल महाराजगन्जको आपतकालीन कक्षबाहिर एक युवती फोनमा भक्कानिँदै कुरा गरिरहेकी थिइन्, 'हाम्रो मान्छेको न सास छ, न लास!'
छेउमा अर्का एक युवक पनि हतास मुद्रामा फोनमा कुरा गर्दै थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)