मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

यी तीन प्रदेशका केही स्थानमा चट्याङसहित वर्षा हुने

baahrakhari.com · Thu Mar 23 00:34:00 GMT 2023

काठमाडौं । देशका पहाडी भू–भागमा अहिले आंशिक बदली छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो कोसी प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)