मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

अलमलमा भारतबाट ५० हजार टन गहुँ आयात

news24nepal.tv · Wed Jan 11 01:30:05 GMT 2023

काठमाडौं । चार महीनाअघि नै ५० हजार मेट्रिक टन गहुँ भारतबाट आइसक्नुपर्नेमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीहरूको ढिलासुस्ती र कृषि मन्त्रालयको गलत तथ्यांकका कारण अहिलेसम्म आयात हुन सकेको छैन ।

यसबाट देशभर सञ्चालनमा रहेका ४० मैदा मिलको उत्पादन बन्द भएको छ । मैदा र आँटासँग जोडिएका अन्य उद्योगको उत्पादनसमेत घटेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)