पूर्वकप्तान ज्ञानेन्द्र भन्छन्ः अहिले एकदिवसीय क्रिकेटमा ‘फोकस’ हुनुपर्छ
deshsanchar.com · Tue Aug 16 17:03:10 GMT 2022
काठमाडौँ – पाँच महिनापछि राष्ट्रिय क्रिकेट टिममा फर्किएका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले एकदिवसीय (ओडिआई) खेलमा ध्यान दिनुपर्ने बताएका छन्।
कीर्तिपुरस्थित टियु मैदानमा ‘कमब्याक’पछि सञ्चारमाध्यमसँग बोल्दै ज्ञानेन्द्रले टिममा फर्किँदा खुसी भएको र अबको लक्ष्य ५० ओभरको खेलमा हुनुपर्ने बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)