जब्दीघाटमा नयाँ पुल निर्माण हुने
gorkhapatraonline.com · Wed May 20 04:25:09 GMT 2026

बबई नदीको जब्दीघाटमा नयाँ पुल निर्माण हुने भएको छ । अर्थ मन्त्रालयले पुल निर्माणका लागि बहुवर्षीय स्रोत सुनिश्चित गरेपछि गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने पुल निर्माणको प्रक्रिया अघि बढ्ने पक्का भएको हो ।
अर्थ मन्त्रालयले बबई नदीमा गुलरिया नगरपालिका–४ र बारबर्दिया नगरपालिका–११ जोड्ने पुलका लागि एक अर्ब १८ करोड स्रोत सुनिश्चित गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)