मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रौतहटमा एकै रात तीन घरमा चोरी, १० लाख बढीको धनमाल गायव, चार जना पक्राउ

annapurnapost.com · Wed May 20 04:14:49 GMT 2026

रौतहट : रौतहटको फतुवा विजयपुर नगरपालिका अन्तर्गत वडा नम्बर ४ स्थित टेंग्राहा गाउँमा गएराति तीन घरमा चोरी भएको छ । एकै पटक शृङ्खलाबद्ध रूपमा भएका यी चोरीका घटनाले गाउँमा त्रास फैलाएको छ भने स्थानीय सुरक्षा व्यवस्थामाथि समेत प्रश्न खडा गरिदिएको छ।

गाउँको ठूलो बलुवा टोलस्थित स्थानीय राजेन्द्र राय यादव को घरमा सुरुङ बनाएर चोरी गरिएको छ भने घरबाट सुनचाँदीका गरगहना, नगद तथा अन्य बहुमूल्य सामान गरी करिब १० लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)