बिहान ८ बजेबाट मतदान सुरु हुँदै
baahrakhari.com · Mon Dec 13 00:46:00 GMT 2021
काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि आज मतदान हुँदैछ । चार वर्षे कार्यकालका लागि आज बिहान ८ बजेबाट मतदान सुरु हुँदैछ । केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव जगन्नाथ श्रेष्ठका अनुसार निर्वाचन साँझ पाँच बजेसम्म हुनेछ ।
निर्वाचन पश्चात् आजै सभापतिको मतगणना सुरु हुने उनले बाह्रखरीलाई जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)