मुलुकी संहिता केही नेपाल ऐनलाई संशोधनसम्बन्धी विधेयक पारित
farakdhar.com · Sun Jul 16 17:15:20 GMT 2023
प्रतिनिधिसभा बैठकबाट ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ पारित भएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले राष्ट्रियसभामा उत्पत्ति भएको ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्,’ भनी गरेको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)