सत्तारुढ माओवादीमा गुटको लडाइँ सुरु
thahakhabar.com
काठमाडौँ : सत्तारुढ नेकपा माओवादी केन्द्रमा गुटको लडाइँ सुरु भएको छ।
दोस्रो तहका नेताहरूमा गुटको लडाई सुरु भएको हो। खगराज भट्टलाई सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको नेताबाट हटाउने निर्णय स्थायी समितिले अनुमोदन गरेसँगै लडाई सुरु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)