नेपालले एक खेल अगावै जित्यो केन्याविरुद्धको एकदिवसीय सिरिज
nepaltvonline.com · Sat Sep 03 23:57:10 GMT 2022
नेपालले केन्या विरुद्धको ३ खेलको एकदिवसीय श्रृखंलाको उपाधि एक खेल अगावै जितेको छ । घरेलु टोली केन्यालाई दोस्रो एकदिवसिय खेलमा १६ रनले पराजित गरेसगै नेपालले श्रीखंलाको उपाधि २-० ले जितेको हो ।
नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याको अन्तिम विकेट बाँकि छँदा पाहुना टोली नेपालले रोमाञ्चक जित निकाल्यो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९ दशमलव २ ओभरमा अलआउट हुँदै २ सय ३० रनको योगफल तयार गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)