मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दिगो विकास तथा सुशासन समितिका सभापति पन्थको आह्वान– बजेट तान्न होइन, सुशासन  प्रवर्द्धनमा लागौँ

lokaantar.com · Thu Aug 31 00:50:18 GMT 2023

राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले विकासका नाममा आफ्ना निर्वाचन क्षेत्रमा बजेट तान्ने होडबाजीभन्दा सुशासन प्रवर्द्धन कार्यक्रममा क्रियाशील हुन जनप्रतिनिधिलाई आह्वान गरेका छन् ।

सुशासन प्रवर्द्धन गर्नेतर्फ राज्यको खासै ध्यान पुग्न नसकेको हुँदा जनप्रतिनिधिका हैसियतले सांसदले विकृति, विसङगति, अनियमतिा र भ्रष्टाचार अन्त्य तथा सुशासन प्रवर्द्धनमा काम गर्न आवश्यक रहेको उनले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)