मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इजरायलको दाबी: इरानका नौसेना कमान्डर मार्‍यौँ

barnanmedia.com · Thu Mar 26 19:15:01 GMT 2026

इजरायलले इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) का नौसेना कमान्डर अलिरेजा ताङसिरीलाई मारिएको दाबी गरेको छ।

इजरायलका रक्षामन्त्री इजरायल काट्जले ताङसिरी ‘होर्मुज स्ट्रेटमा बम विस्फोट र अवरोधजस्ता आतंकवादी गतिविधिका लागि प्रत्यक्ष रूपमा जिम्मेवार’ रहेको र उनी मारिएको बताए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)