विवाहको लागि लेहेंगा किन्दा यी कुरालाई ध्यानमा राख्नुहोस्
merolifestyle.com · Thu Nov 17 09:58:00 GMT 2022
विवाह को दिन सबैका लागि विशेष हुन्छ। त्यसैले यो दिन सबैले धेरै किनमेल गर्छन्। यदि तपाई पनि छिट्टै दुलही बन्न लाग्नु भएको छ र विवाहको लेहेंगा किन्न जाँदै हुनुहुन्छ भने केही चीजहरू दिमागमा राख्नुहोस्। आजकल बजारमा विभिन्न प्रकारका लेहेंगा उपलब्ध छन् । जसका कारण तपाई अन्योलमा पर्न सक्नुहुन्छ । तर डिजाइन हेरेर मात्र लेहेंगा किन्नु उचित हुनेछैन। केही कुराको ख्याल गर्नाले विवाहको दिन तपाईँको लुक एकदमै परफेक्ट देखिनेछ ।
कपडाको ख्याल राख्नुहोस्
स्रोतमा पूरा पढ्नुहोस् (merolifestyle.com)