ठेकेदारको आत्महत्यामा जोडिएपछि यी मन्त्रीले दिनुपर्यो राजीनामा
lokaantar.com · Sat Apr 16 00:21:12 GMT 2022
ठेकेदार सन्तोष पाटिलको आत्महत्या प्रकरणमा नाम जोडिएपछि भारतको कर्नाटकका मन्त्री केएस ईश्वरप्पाले राजीनामा दिनुपरेको छ ।
मुख्यमन्त्री बसवराज बोम्मईलाई ईश्वरप्पाले राजीनामा बुझाएका छन् । यसैबीच ईश्वरप्पाका समर्थक आक्रोशित हुँदै मुख्यमन्त्री कार्यालयबाहिर प्रदर्शन गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)