मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

यूरो कपमा पोर्चुगल र फ्रान्सको विजयी सुरुवात

kalakarmi.com · Tue Jun 15 23:50:04 GMT 2021

काठमाडौं– मंगलबार राति सम्पन्न यूरो कप २०२० का दुई अति नै रोमाञ्चक खेलमा पोर्चुगल तथा फ्रान्स विजयी भएका छन् ।

ग्रुप अफ डेथ भनिएको समुह एफको पहिलो खेलमा साविक विजेता पोर्चुगलले हंगेरीलाई ३–० ले हराएको छ भने दोस्रो खेलले फ्रान्सले जर्मनीलाई १–० ले पराजित गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)