खेलाडीको स्तर वृद्धि गर्नु आवश्यक छ : राखेप सदस्य सचिव
shilapatra.com · Sat Jun 25 16:56:00 GMT 2022
राष्ट्रिय खेलकुद परिषद् सदस्य सचिव टंकलाल घिसिङले राष्ट्रिय टिमको तयारीलाई लक्षित गरी २३ खेलको विशेष प्रशिक्षण चलिरहेको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित रामेछाप–काठमाडौं पत्रकार समाजको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै उनले राष्ट्रिय टीमहरूले नियमित अभ्यास गरिरहेको बताएका हुन्।
उनले खेलाडीका लागि आफ्नो कार्यकक्ष सधैं खुला रहेको बताए। खेलाडीलाई प्रशिक्षकको अगाडि समस्या सुनाउन गाह्रो हुने भएकाले आफूलाई भेटेर जानकारी गराउन आह्वान गरे।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)