इरान युद्धका कारण स्थगित सी र मेरो भेट अब मे १४ र १५ मा हुनेछ: ट्रम्प
barnanmedia.com · Thu Mar 26 20:25:00 GMT 2026

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धका कारण स्थगन गरिएको आफ्नो चीन भ्रमणबारे नयाँ जानकारी दिएका छन्।
ट्रम्पले ट्रुथ सोसलमार्फत चीनका राष्ट्रपति सी चिनपिङसँग भेटको तालिका पुन: तय गरिएको जानकारी दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)