सेनालाई विश्व वन्यजन्तु कोषको सम्मान
deshsanchar.com · Wed May 20 03:05:03 GMT 2026

काठमाडौँ- विगत करिब ५० वर्षदेखि प्रकृति तथा पर्यावरण संरक्षण सुरक्षा कार्यमा पुर्याएको योगदानको कदरस्वरुप विश्व वन्यजन्तु कोष नेपालले नेपाली सेनालाई विशेष सम्मान प्रदान गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)