डिसेम्बरमा अमेरिकी बेरोजगारी दरमा कमी
lokaantar.com · Fri Jan 06 16:57:40 GMT 2023
अमेरिकी रोजगारीको वृद्धि डिसेम्बरमा अपेक्षाभन्दा बढी भएको र बेरोजगारी दरमा कमी आएको एक सरकारी प्रतिवेदनले शुक्रबार जनाएको छ ।
फेडरल रिजर्भले विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र मानिने संयुक्त राज्य अमेरिकामा दशकौं पछिको उच्च मुद्रास्फीतिलाई कम गर्न काम गर्दा रोजगारीको बजार चिन्ताको विषय बनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)