यस्तो बन्यो इप्पानको नयाँ कार्यसमिति, अध्यक्षमा डाँगी, अधिकांश पदमा सर्वसम्मत
baahrakhari.com · Sat Jun 13 00:04:17 GMT 2026

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को २४औँ वार्षिक साधारणसभाबाट नयाँ कार्यसमिति चयन प्रक्रिया सम्पन्न भएको छ । निर्वाचन समितिको अन्तिम मतपरिणामअनुसार कोषाध्यक्षबाहेक कार्यसमितिका अधिकांश पदाधिकारी तथा सदस्यहरू सर्वसम्मत भएका छन् ।
इप्पानको संशोधित विधानअनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगी स्वतः अध्यक्ष बनेका छन् । वरिष्ठ उपाध्यक्षमा उत्तम भ्लोन लामा सर्वसम्मत निर्वाचित भएका छन् । अर्का उमेदवार बलराम खतिवडाले आफ्नो उमेदवारी फिर्ता लिएपछि लामा निर्विरोध निर्वाचित भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)