हवाई इन्धनमा लिटरकै ९९.५३ रुपैयाँ नाफा
ekantipur.com · Fri Jan 06 01:21:46 GMT 2023
काठमाडौँ — नेपाल आयल निगमले हवाई इन्धनमा बिक्रीमा अचाक्ली नाफा राख्दा यात्रुले आन्तरिक र बाह्य उडानका लागि महँगो शुल्क तिर्नुपरेको छ । निगमले आन्तरिकतर्फ ४८.८१ रुपैयाँ र बाह्यतर्फ ९९.५३ रुपैयाँ नाफा राखेर हवाई इन्धनको कारोबार गरिरहेको छ ।
यो सरकार आफैंले बनाएको कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐनको ठाडो उल्लंघन हो । ऐनअनुसार कुनै पनि कारोबार गर्दा २० प्रतिशतभन्दा बढी नाफा राख्न पाइँदैन ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)