मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ललिता निवास प्रकरणका आरोपी अनुसन्धानको दायराबाहिर छैनन् : डिआइजी सिंह

setopati.com · Wed Jan 12 14:49:00 GMT 2022

बालुवाटारस्थित ललिता निवास प्रकरणमा आरोप लागेका कोही पनि व्यक्ति अनुसन्धानको दायराबाहिर नरहेको केन्द्रीय अनुसन्धान ब्युरोले स्पष्ट पारेको छ।

सरकारी वकिल कार्यालय काठमाडौंले सोमबार अनुसन्धान प्रतिवेदन फिर्ता गरेपछि ब्युरोले गरेको अनुसन्धानमा प्रश्न उठेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)