मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विद्यालयकै सिफारिसमा गैरशिक्षकलाई खोप

imagekhabar.com · Wed Jul 28 00:40:53 GMT 2021

काठमाडौं । इलाम सदरमुकामस्थित आर्दश माविका प्रधानध्यापक कुमार पौडेलको लिखित सिफारिसमा विन्दिका श्रेष्ठ र कल्पना श्रेष्ठ मंगलबार इलाम नगरपालिका ७ को सिटी हल खोपकेन्द्रमा खोप लगाए ।

प्रध्यानध्यापक पौडेलकै हस्ताक्षर, छापा र विद्यालयको छापसमेत रहेको दुवैजनाको फरकफरक सिफारिसपत्रमा निजी स्रोत शिक्षक उल्लेख छ । तर उनीहरु दुवै विद्यालयका शिक्षिका होइनन् । विद्यालयले यसअघि स्वास्थ्य कार्यालयलाई पठाएको खोप लगाउने ५२ शिक्षक र कर्मचारीको सूचीमा पनि उनिहरुको नाम छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (imagekhabar.com)