श्रीकृष्ण जन्माष्टमीको अवसरमा राष्ट्रपतिको शुभकामना सन्देश
nepalipatra.com · Mon Aug 30 06:03:40 GMT 2021
काठमाडौँ । हिन्दु धर्मालम्बीहरुको मुख्य पर्वमध्ये श्रीकृष्ण जन्माष्टमीलाई पनि एक मानिन्छ ।
आज श्रीकृष्ण जन्माष्टमी रहेको छ । यस पर्वको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले यसरी शुभकामना सन्देश दिएकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)