गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन
ratopati.com · Sun Apr 12 17:46:10 GMT 2026

लुम्बिनी । गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल–गैँडाकोट राजमार्गको आइतबार स्थलगत अवलोकन गरेका छन् ।
राष्ट्रिय गौरवको आयोजनका रूपमा अघि बढाइएको निर्माणाधीन उक्त राजमार्गको उहाँले चितवनबाट स्थल मार्ग हुँदै नवलपरासीका विभिन्न क्षेत्रमा अवलोकन गर्नुका साथै निर्माणका क्रममा देखिएका समस्याका बारेमा जानकारी लिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)