मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रहरीका १७ सय ८२ हवल्दारको एकैपटक सरुवा (सूचीसहित)

barnanmedia.com · Thu Mar 26 22:10:26 GMT 2026

प्रहरी प्रधान कार्यालयले ठुलो सङ्ख्यामा प्रहरी हवल्दारहरूको सरुवा गरेको छ ।

प्रधान कार्यालय, मानवश्रोत विकास विभाग (कर्मचारी प्रशासन शाखा) ले बिहीबार एकैपटक १ हजार ७ सय ८२ जना प्रहरी हवल्दारको सरुवा गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)