बेनी नगरपालिकाका १० गौरवका आयोजना
barnanmedia.com · Thu Mar 26 22:34:29 GMT 2026

बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ मा १० वटा गौरवका आयोजना कार्यान्वयन गरेको छ ।
सडक, पर्यटन, स्वास्थ्य, कृषि, सिँचाइ, भवन, खेलकुुद पूर्वाधार निर्माणसम्बन्धी रु छ करोड २२ लाख बजेट विनियोजन भएका आठवटा योजना सञ्चालन र दुईवटा ठेक्का सम्झौताको चरणमा रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)