विश्वकपको अन्तिम १६ मा आजराती क्यानडा र मोरक्को भिड्दै
barnanmedia.com · Sat Jul 04 09:54:22 GMT 2026
काठमाडौँ । जारी फिफा विश्वकपको आयोजक मध्येको एक क्यानडा र मोरक्कोबीच विश्वकपको अन्तिम १६ मा आजराती प्रतिष्पर्धा हुदैछ ।
अमेरिकाको ह्युस्टनमा हुने यो खेल नेपाली समय अनुसार १०: ४५ बजेदेखि शुरु हुँदैछ ।प्रतियोगिताको अन्तिम १६ को पहिलो यस खेलमा दुवै टोली अन्तिम आठमा स्थान बनाउन मैदान उत्रनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)