मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रोकिएन राजमार्गमा ढाट राखेर सङ्कलन गरिने अवैध कर

ratopati.com · Sun Apr 12 18:48:13 GMT 2026

पर्सा । सङ्घीय सरकारको निर्देशन विपरीत वीरगन्ज महानगरले राष्ट्रिय तथा सहायक राजमार्गमा गुड्ने मालवाहक सवारीसाधनसँग अवैध रूपमा सवारी व्यवस्थापन तथा कवाडी कर सङ्कलन गर्दै आइरहेको छ ।

गृह मन्त्रालयले २०८१ कात्तिक १२ गते ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेर राजमार्गहरूमा स्थानीय सरकारले विभिन्न किसिमका कर नउठाउन निर्देशन दिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)