मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गभर्नरविरुद्ध आन्दोलन : सत्तारूढ विद्यार्थी संगठनले राष्ट्र बैंकमा कालो ब्यानर राख्दै

nepallive.com · Wed Jul 20 00:43:00 GMT 2022

काठमाडौं– गभर्नर महाप्रसाद अधिकारीविरुद्ध संयुक्त विद्यार्थी संगठनहरुले थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन्। जसअनुसार आज बुधबार नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालयसहित देशैभरका कार्यालयहरूमा कालो ब्यानर राख्न लागेका छन्।

गभर्नर अधिकारी, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्यको जिम्मेवारीमा रहेकोले उनको राजीनामाको माग गर्दै सत्तारूढ दलका तीन विद्यार्थी संगठनहरूले संघर्षका कार्यक्रम घोषण गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)