नदी बेसिनहरूको अध्ययन
abhiyandaily.com
नेपालका धेरैजसो जलविद्युत् आयोजनाहरू नदी प्रवाहमा आधारित रहेको र सुक्खा याममा पानीको बहाव कम हुँदा कम विद्युत् उत्पादन भई आयोजनाहरूले पेनाल्टी तिर्नुपर्ने अवस्थाको अन्त्य भएको छ । विद्युत् नियमन आयोगले १० मेगावाटभन्दा कम विद्युत् उत्पादन गर्ने आयोजनाहरूको हकमा हाइड्रोलजीका कारण उत्पादन घटे पेनाल्टी तिर्नु नपर्ने व्यवस्था गरेको छ । यसबाट साना जलविद्युत् आयोजनाहरूलाई राहत पुग्ने देखिन्छ ।
एउटै नदी बेसिनमा धेरै जलविद्युत् आयोजनाहरू बनिरहेका छन् । यस्तोमा तिनले एक अर्कालाई पार्ने असर र त्यससम्बन्धी विवाद निराकरणका लागि पनि नदी बेसिनहरूको सूक्ष्म र गम्भीर तथा बहुआयामिक पक्षको अध्ययन हुनुपर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)