मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रेम चक्करमा बाधा गर्ने बुवालाई मार्न छोरीले हत्यारालाई दिइन् हिराको औंठी

lokaantar.com · Sat Jul 09 00:32:45 GMT 2022

प्रेम चक्करमा सफल हुन मान्छेले कतिसम्म गर्न सक्छन् ? प्रेमका लागि छोरीले आफ्नै जन्मदाता बुवाको हत्या गराउन सक्छ ? पत्याउन गाह्रो गर्छ तर भारतको झारखण्डस्थित सरायकेलामा यस्तै घटना भएको छ ।

देशभर चर्चित बनेको व्यवसायी कन्हैया सिंहको हत्यामा उनकै छोरी अपर्णाको हात रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बुवाको हत्या गराउन अपर्णाले हत्यारालाई हिराको औंठी दिएको समेत अनुसन्धानबाट खुलेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)