जिल्लामा अक्सिजन प्लाण्ट स्थापना गर्न पत्रकार महासंघले सकलन गरको ६० लाख हस्तान्तरण
ajakoartha.com
गुल्मी– अक्सिजन प्लान्ट स्थापना गर्न नेपाल पत्रकार महासंघ गुल्मीले रु ६० लाख संकलन गरेर गुल्मी जिल्ला अस्पताललाई हस्तान्तरण गरेको छ ।
सोमबार गुल्मी अस्पताल विकास समितिका अध्यक्ष गोपाल पाण्डेय र मेसु डाक्टर उत्तम पच्यालाई पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्यालले ६० लाख रुपैयाँको चेक प्रदान गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)