लामो समयसम्म बसेर काम गर्नेलाई क्यान्सरको खतरा धेरै : अध्ययन
swasthyakhabar.com · Wed Nov 01 00:41:00 GMT 2023
हालै सार्वजनिक भएको एउटा अनुसन्धानअनुसार लामो समयसम्म बसिरहनु वा कुनै शारीरिक गतिविधि नगर्नेहरुमा शारीरिक रूपमा सक्रिय रहनेको तुलनामा क्यान्सरको खतरा १३ प्रतिशत अनि प्राणघातक रोगबाट मर्ने खतरा ३० प्रतिशत धेरै रहेको पाइएको छ। यो अनुसन्धानमा बेलायतका ४९ हजार ८४१ मानिसको अध्ययन गरिएको थियो ।
‘नेशनल लाइब्रेरी अफ मेडिसिन’को एउटा अध्ययनअनुसार लामो समयसम्म बसेर काम गर्नेहरूमा शारीरिक रूपमा सक्रिय रहनेको तुलनामा क्यान्सरको खतरा १३ प्रतिशत अनि प्राणघातक रोगबाट मर्ने खतरा ३० प्रतिशत धेरै हुन सक्छ। विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)को एउटा प्रतिवेदनअनुसार लामो समयसम्म बसिरहने र कुनै पनि शारीरिक गतिविधि नगर्ने गर्दा मोटोपना, मधुमेह, क्यान्सर, उच्च रक्तचाप, हाइपरटेन्शन, इन्फ्लेमेशन, मुटुसम्बन्धी रोगहरूको जोखिम बढ्छ।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)