मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

बाँके बस दुर्घटना : मृतकको संख्या ५ पुग्यो, १५ जना सख्त घाइते [अपडेट]

ekantipur.com · Fri Sep 08 17:27:49 GMT 2023

नेपालगन्ज — बाँकेको शमशेरगन्जस्थित जंगलमा रोकिराखेको ट्रकसँग बस ठोक्किँदा मृत्यु हुनेको संख्या ५ पुगेको छ । दुर्घटनामा १५ जना सख्त घाइते भएका छन् ।

बिग्रिएर मर्मतका लागि रोकिराखेको ना ८ ख ६४०५ ट्रकलाई ना ७ ख २३२१ नम्बरको बसले ठक्कर दिन पुग्दा बस सवार ५ जनाको मृत्यु भएको कोहलपुरका डीएसपी सुन्दर तिवारीले ईकान्तिपुरलाई जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)